प्रविधि

सामसुङद्वारा दुई स्मार्टफोन सार्वजनिक ,

सामसुङले न्यूयोर्कमा एक कार्यक्रमको आयोजना गरी एक साथ दुई ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० मा ६.३ इन्चको स्क्रिन दिइएको छ, भने ग्यालेक्सी नोट १० प्लसमा ६.८ इन्चको स्क्रिन दिइएको छ । भर्खरै सार्वजनिक भएको ‘सामसुङ ग्यालेक्सी नोट १०’ र ‘ग्यालेक्सी नोट १०प्लस’मा धेरै एडभान्स फिचर्सहरु उपलब्ध गराइएको छ । यी दुई स्मार्टफोनमा डिस्प्ले, ब्याट्री साइज, -याम र स्टोरेजमो तुलनामा फरक छन् । ग्यालेक्सी नोट १० मा २२८०एक्स१०८० पिक्सल ४०१ पीपीआई डिस्प्ले दिइएको छ । त्यसोत, ग्यालेक्सी नोट १० प्लसमा ४९८ पीपीआई ३०४०एक्स१४४० पिक्स रिसोलुसन डिस्प्ले दिइएको छ । दुवै स्मार्टफोनमा डाइनामिक एमोलेड प्यानल्स छ र थप पढ्नुहोस् ...

Bijay Gyawali २३ श्रावण २०७६, बिहीबार १६:०३

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८