लुम्बिनीमा मगर दिवसको रौनक र चहलपहल (फोटो फिचर)
रुपन्देही : आज १५ फागुन अर्थात ३६ औँ मगर दिवस विभिन्न कार्यक्रम गरेर मनाईएको छ । पछिल्लो समयमा लोप हुँदै जान थालेको मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मगर दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरको आयोजना गरेर मनाईने गर्दछ । मगर दिवसको अवसरमा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल लुम्बिनीमा पनि मगर समुदायको चहलपहल देखियो । हेरौँ मगर दिवसको रौनक यि तस्बिरहरुमा : विश्वभरिका सम्पूर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पूर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको थियो । हरेक वर्ष विश्वभरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमङ्ग र जोशका थप पढ्नुहोस् ...