समाज

दुई छोरासहित गण्डक नहरमा हाम फालिन महिला

नवलपरासी  - पश्चिम नवलपरासीको गण्डक नहरमा एक महिलाले दुई छोरा काखमा च्यापेर हाम फालेकी छन् । आज मङ्गलबार दिउंसो २ बजे तिर उनले दुई छोरा लिएर हाम नहरमा हाम फालेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था अज्ञात छ । नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हनम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक थप पढ्नुहोस् ...

Subodh Regmi १० फाल्गुन २०७९, बुधबार ०९:१०

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५