राजा ज्ञानेन्द्र र गिरिजाबाबुबीचका ऐतिहासिक वार्ता
[caption id="attachment_49786" align="aligncenter" width="150"] चन्द्रमणि गौतम बरिष्ठ पत्रकार एवं राजनैतिक विश्लेषक[/caption] (राजा ज्ञानेन्द्र पनि चलाखी गर्नमा माहिर ! ) निकै मिहिनेतका साथ बटुलिएको फरक समय र सन्दर्भका यी वार्ताहरू तत्कालीन राष्ट्रिय राजनीतिलाई चिहाउन सहायक हुनेछन। स्थान : वीरेन्द्र सैनिक अस्पताल, छाउनी । दिन : २०५८ साल जेठ २१ गते आइतबार । समय : अपरान्ह अन्दाजी ४ बजे । बादल लागेको मौसम तर पानी नपरिहाल्ला भन्न सकिने अवस्थामा छ । तत्कालीन अधिराजकुमार (राज्य सहायक) ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पतालको प्राङ्गणमा लगाइएको सामियाना नजिक थप पढ्नुहोस् ...