कृषि

सतायो खुम्रे कीराले-चैतमा लगाएको मकै गोडमेल गर्न नपाउँदै कीराले खाइदिएपछि किसानको गुनासो

धादिङ — गजुरी गाउँपालिका–३ पुराक्सिङका किसान खुम्रे कीराले मकै खाइदिएपछि चिन्तित छन् । गत चैतमा लगाएको मकै गोडमेल गर्न नपाउँदै कीराले खाइदिएको पुराक्सिङका किसान अर्जुन चेपाङले बताए । ‘माटोभित्रै पसेर कीराले जरा नै खाइदिएपछि हुर्कंदै गएको मकैको बोट बिस्तारै सुक्यो,’ उनले भने, ‘मकै लगाएको ठाउँमा अहिले बोट मरेपछि खाली भएको छ । दोहोर्‍याएर लगाएका छौं ।’ कीराले मकैको बोट नै काटिदिएपछि किसानले प्राविधिकसँग सल्लाह लिएका थिए । मकैबाली जोगाउन किसानले बजारमा पाइने कडा विषादीसमेत प्रयोग गरेका छन्, जसले केही हदसम्म कीरा नष्ट भएको थियो । तर अहिले विषादी पनि पाउन छाडेको किसानको भनाइ छ । कीराले माटोभित्रभित्रै पसेर बोटबिरुवाको जरा काट्ने गर्छ, जसका कारण थप पढ्नुहोस् ...

Jagaran Post २४ बैशाख २०७९, शनिबार १९:३५

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६