कृषि

धर्तीका सबैभन्दा सुन्दर मानिसहरुले मात्रै कृषि पेशा अपनाउछन् : मन्त्री भुसाल

काठमाडौं |  कृषिमन्त्री घनश्याम भुसालले उत्पादनशील र सृजनशील कर्म भएकोले धर्तीका सबैभन्दा सुन्दर मानिसहरुले मात्रै कृषि पेशा अपनाउने बताएका छन् । तर त्ससलाई प्रदुषित गरिएकोले अब कुनै पनि हालतमा शुद्धीकरण हुनुपर्ने उहाँको भनाई छ। सबै भन्दा बढी राजनितीज्ञले बिगारेेको भन्दै त्यसमा कर्मचारीहरुको भूमिका पनि उत्तिकै रहेको बताउनुभयो । मन्त्री भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरु माथि कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ, परिणाम दिनुपर्छ । अब कुनै बहानावाजी होइन, परिणाम चाहिन्छ । विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस् । परिणाम दिन नसक्ने थप पढ्नुहोस् ...

जागरणपोस्ट १९ कार्तिक २०७७, बुधबार १३:३५

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८