भ्रष्टाचार र कु-शासनका पर्याय ओली दम्भको अवसान
बिजय ज्ञवाली// "प्रतिनिधि सभा विघटन गरियो । घरवालाले छानो चुहियो भनेर भत्कायो । छिमेकी भन्छ- पुरानै छानो चाहियो।" माथी उल्लेखित उखानटुक्का अरु कसैका होईनन, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सभामा बोलेका कुरा हुन्। हुन पनि हो, जबसम्म पुरानै छानोले ओत दिइराखेको छ भने नयाँ छानो किन चाहियो? छिमेकी धनी नै छ भन्ने पनि त छैन जतिखेर पनि छानो फेरिरहने। प्रतिनिधिसभा गणतन्त्रको छानो हो। संविधानलाई ओत दिईराख्ने छहारी हो। व्यवस्थालाई संरक्षण गर्ने सुरक्षाकवच पनि हो भने त्यस्तो छानो बेला न कुबेला भत्काएर किन उदाङ्गो हुनुपर्यो हाम्रा केपी महोदयलाई? राम्रै भयो घरमूलीले भत्काईदिएको घरको छानो छिमेकीको आग्रहमा अन्तत सर्वोच्च ले दिलाएरै थप पढ्नुहोस् ...