विचार / दृष्‍टिकोण

माता सत्यवती, महर्षि व्यास, कुरुवंश र महाभारत

[caption id="attachment_14451" align="alignleft" width="150"]        कपिलमणि ज्ञवाली [/caption] पूर्वीय दर्शनमा महर्षि व्यासको नाम अत्यन्त श्रद्धा र भक्ति पूर्वक लिइने नाम हो । महाभारत को कथामा शन्तनु–गङ्गा पुत्र देवद्रतले सत्यवतीको प्रेममा आशक्त भएका आप्mना पिताको खुसी अनि सुखका लागि आजीवन वह्मचारी, निसन्तान र वंशहीन रहने भिष्म–प्रतिज्ञा गरे । राजा शन्तनु–सत्यवतीबाट चित्राङ्गद र विचित्रवीर्य नामका दुईजना राजकुमारको जन्म भयो । तर यी दुवैको अल्पायुमै मृत्यु भएपछि हस्तिनापुरको राजसिंहासन उत्तराधिकारी विहीन भयो । यस्तो अवस्थामा सत्यवतीले महर्षि व्यासलाई आमन्त्रण गरी अम्विका र अम्वालिकाबाट हस्तिनापुरको उत्तराधिकारी दिन आग्रह गरिन् । आखिर यी महर्षि व्यास को थिए ? सत्यवती र उनको सम्बन्ध के थियो थप पढ्नुहोस् ...

जागरणपोस्ट १३ असार २०७७, शनिबार ०९:३८

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५