बुद्धपुर्णिमा अर्थात बुद्धजयन्तीको महिमा र वर्णन
जागरणपोस्ट- नेपालको राष्ट्रिय विभूति महापुरुष गौतम बुद्धको जन्म आज भन्दा २५५८ बर्ष पहिला कपिलबस्तु, लुम्बिनीमा बैशाख पुर्णिमाको दिनमा भएको थियो। बुद्ध जन्मेको दिनलाई बुद्ध जयन्तिको रुपमा विभिन्न कार्यक्रमका साथ बिशेष गरेर बौद्ध धर्मालम्बिहरुले विश्वभर मनाउँदछन। अहिले नेपालीहरुले पनि यस दिनलाई विश्वब्यापी रुपमा मनाउँन जमर्को गरेको दिखिन्छ। बुद्ध जयन्ति भन्ने बित्तिकै हरेक मानिसको मनमा शान्ति साथै बुद्धप्रति श्रद्धाको भावना पैदा अवश्य हुन्छ। शान्तिका अग्रदुत अहिंसाका प्रतिक भगवान गौतम बुद्धले मानव मुक्तिको लागि दिनु भएको मार्गदर्शन शान्ति, अहिंसा, दया र प्रेम हाम्रो जीवनमा अभ्यास गर्न किन आवश्यक छ त ? हो २१ शौ शताब्दीको यस बैज्ञानिक युगमा मानिसले कल्पना नै गर्न नसक्ने थप पढ्नुहोस् ...