विचार / दृष्‍टिकोण

प्रविधिको विकासले समाप्‍त हुनसक्छ मानव जाति

युभल नोह हरारी// विश्व एक्काइसौं शताब्दीको तेस्रो दशकमा प्रवेश गर्दैगर्दा हाम्रो सामुन्ने मानव सम्भ्यतासँग जोडिएका थुप्रै प्रश्नहरू छन्। कुन प्रश्नमा केन्द्रित हुने भन्ने निर्क्यौल गर्न साँच्चिकै गाह्रो भएको छ। आज म हाम्रो सामुन्ने रहेका केही प्रश्नहरूको विषयमा चर्चा गर्छु। तीनवटा खतराले आज मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन्। ती हुन्, आणविक युद्ध, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश। हामीले यिनै तीन मुद्धामा केन्द्रित भएर सोच्नु पर्छ। आणविक युद्ध र पर्यावरणीय विनाशको खतराबारे हामी धेरै जानकार छौं। त्यसैले म हामीले कम चासो दिइरहेको प्रविधिले निम्त्याउन सक्ने विनाशबारे चर्चा गर्छु। डाभोसमा हामीले प्रविधिका विषयमा ठूल्ठूला प्रतिबद्धताहरू सुन्यौं। ती बाचाहरू एकदम सत्य छन्। थप पढ्नुहोस् ...

जागरणपोस्ट १३ माघ २०७६, सोमबार १५:३९

चण्डीमा के छ?

जागरणपोस्ट

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८