मैले बुझेका बीपी
अङ्गराज तिमिल्सिना : बीपीको जन्म जयन्तीको अबसर पारेर दुई किसिमका तर्क गर्ने गरिन्छ । पहिलो, बीपीको सपना साकार पार्नु पर्छ र बीपीले भनेको बाटोमा हिड्नु पर्छ किनकी उनको दर्शन अहिले पनि उत्तिकै सान्दर्भिक छ । दोश्रो, बीपीले २०१५ साल तिर देखेको सपना अहिलेको २१ सौं सताब्दीमा असान्दर्भीक भैसकेकाले त्यसको समय सापेक्ष ब्याख्या हुनु पर्छ। यसै संबन्धमा तपाईहरु सामु बीपी बारे मैले लेख्दै गरेको एउटा किताबको 'च्याप्टर' बाट केही कुरा 'सेयर' गर्न मन लाग्यो। यो लामो लेख पढ्ने कोशीस गर्नेलाई अग्रीम धन्यवाद। बाद र दर्शनबारे पछि चर्चा गरौंला, तर एउटा ब्यक्तित्वका हिसाबले उनका अनेक कमजोरीका बाबजुद बीपी जतीको उँचाई भएको राजनीतिक थप पढ्नुहोस् ...