किन बदल्ने पोखरा विमानस्थलको नाम?
[caption id="attachment_50772" align="aligncenter" width="300"] इन्दिरा ज्ञवाली[/caption] दुर्घटना साह्रै अप्रीय हुन्छ। कुनैपनि दुर्घटनाले मन मष्तिष्कलाई साह्रै नै विक्षिप्त बनाईदिन्छ। पछिल्लो समय एकहप्ता बिचमा दुई ठूला दुर्घटना घटन पुगे। यौटा हवाई दुर्घटना त अर्को सडक दुर्घटना। हवाई दुर्घटना होऊस या सडक दुर्घटना, दुर्घटना आखिर दुर्घटना नै थियो। हवाई दुर्घटनामा वहालवाला मन्त्रीसहित सातको मृत्यु भएको थियो भने सडक दुर्घटना पनि ११ जना आम नागरिकको मृत्यु भएको थियो। मृत्युमा पनि वर्गिय विभेद ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यो। वहालवाला मन्त्रीसहित उनका अंगरक्षक, पाइलट, उच्च सरकारी अधिकारी र यति एयरका अध्यक्षसहित ७ जनाको घटनास्थलमैं थप पढ्नुहोस् ...