विचार / दृष्‍टिकोण

अन्तर्राष्ट्रिय समाजबाट किन एक्लिँदैछ अमेरिका?

चेतनाथ आचार्य अक्टोबर १४ तारिख एप्पलले आफ्नो पहिलो फाइभ जी मोबाइल फोन अर्थात् आईफोन-१२ सार्वजनिक गरेपछि अमेरिकी प्रविधिको धज्जी उडेको छ। आईफोन-१२ मोबाइल फोन बजारमा आएपछि अमेरिकी सञ्चारमाध्यमले स्मार्ट फोनमा राज गरिरहेको एप्पलमाथि प्रश्न उठाएका छन्। अमेरिकी संचारमाध्यमका अनुसार फाइभ-जी नेटवर्कको गति परीक्षण गर्दा आईफोन-१२ को क्षमता फोर-जीको तुलनामा खासै परिवर्तन नदेखिएपछि प्रश्न उठेको हो। प्राविधिक रुपमा परीक्षण गरेर यथार्थता बाहिर आएपछि उपभोक्तालाई ठगी गर्ने अमेरिकी योजनाको पर्दाफास भएको छ र अमेरिकी प्रविधिमाथि अमेरिकाकै संचारमाध्यमले चिसो पानी खन्याइदिएका छन्। अमेरिकाभरि फाइभ-जी नेटवर्कको गतिमा पनि खासै वृद्धि भएको छैन। केही ठाउँमा त फाइभ-जीको गति फोरजीकोभन्दा ढिलो भएको देखिन्छ। अमेरिकी सञ्चार माध्यमले थप पढ्नुहोस् ...

जागरणपोस्ट ९ कार्तिक २०७७, आईतवार ०८:५७

मलमासको महिमा

जागरणपोस्ट

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०