देशको स्थिति…
पृथ्वीध्वज खाँण सरसर्ती हेर्दा लाग्छ देशलाई फेरी ठुलो दुर्घटनामा होम्न लागिएको छ । हाम्रो देश बनाउने लामो सिद्दान्त बोकेर हिनेका विभिन्न पार्टीका बरिष्ठ नेताहरुले । विभिन्न परिस्थितिमा सत्ता साझेदारीको समयम जुटेर एक भएको संदेश प्रवाह गर्ने पार्टीका नेताहरु आजको दिनमा भने वर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरे लगत्तै बेग्लाबेग्लै परिस्थितिको सिर्जना हुन सक्ने एवं आफू र आफ्नो पार्टी सही रहेको र बाकी सबै गलत दिशामा अगि बढेको भासन गरेर संकेत गरेका छन् । एकअर्कामा आरोप प्रत्यारोप गरेर अरुलाई तल देखाउने र आफुलाई अब्बल बताउने बाहेक अरु केहि भाषणको लक्ष्य देखिंदैन । आजको दिनमा दुइतिहाईको सरकारले नै प्रतिनिधिसभा र राष्ट्रियसभा भंग गरेको थप पढ्नुहोस् ...