विचार / दृष्‍टिकोण

सृष्टि: दुर्लभ मनुष्य जीवन

सांसारिक भोग विषयपानमा अल्मलिनु, स्वजन वियोग शोकमा विह्वलित हुनु, अभिमानीलाई ढोग गर्नु तथा नाशवान् सम्पत्तिमा अन्धो मोज गर्नुभन्दा अखण्ड अच्युत भगवान प्राप्ति भोकले छटपटिनु चाहिँ बढी श्रेयष्कर छ। जन्मजन्मान्तरको सत्-कर्म प्रभाव एवम् अनन्य पुण्य फलको जवाफले उपलब्ध यो नश्वर चोला ज्यादै नै दुष्प्राप्य छ । त्यसैले सृस्‍टिमा मनुश्य जीवनलाई दुर्लभ मनुष्य जीवन भनिएको हो। प्राण, अपान, व्यान, उदान, समान, नाग, कुर्म, कूकल, देवदत्त र धनञ्जय सहितको दश प्राणयुक्त यो मानव देहले मात्र देवाधिदेवको उपासना संभव छ। मानवबाहेक अन्य कीरा फट्याङ्ग्रा र अबोध वा निमुखा पशुपन्छी जुनीबाट ईश्वर उपासना असंभव छ। त्यसैले यो हाड-मासु-रगत तथा कफ-वायु-पित्तयुक्त नाशवान् शरीरप्रति रत्तिभर मोह नराखी थप पढ्नुहोस् ...

जागरणपोस्ट २० श्रावण २०७७, मंगलवार ०७:१६

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५