प्रदेश १

संखुवासभा खाँदबारीमा बलात्कारविरुद्ध वरुण विद्यार्थी अभियान

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्ध जुलुस निकालेका छन् । बुधबार क्याम्पसबाट निकालिएको जुलुसमा करिब ३ सय विद्यार्थी सहभागी थिए । दिनदिनै बलात्कारका घटना बढिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि वरुण क्याम्पसका विद्यार्थीले बलात्कारविरुद्धको अभियान चलाएका हुन् । नेपाल विद्यार्थी संघ वरुण क्याम्पसको अगुवाइमा जुलुस निकालिएको जुलुसमा विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दे, बलात्कार र यौन हिंसा रोकौँ लगायत नारा लगाएका थिए । बलात्कार र महिला हिंसाबाट पीडितले न्याय नपाएको भन्दै विद्यार्थीहरू अभियानमा उत्रिएका हुन् । संघका सभापति चिरञ्जीवी श्रेष्ठका अनुसार विद्यार्थीले जुलुसपछि १५ मिनेट प्ले कार्डसहित मौन प्रर्दशन गरेका थिए ।   थप पढ्नुहोस् ...

Jagaran Post २३ चैत्र २०७८, बुधबार १०:४८

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८