प्रदेश २

उपचारको क्रममा सप्तरीमा ३ जनाको मृत्यु : कोरोनाको आशंका

राजविराज : छिल्लो २४ घण्टा यता सप्तरीमा तीन जनाको उपचारका क्रममा मृत्यू भएको छ । तीनै जनामा कोरोना संदिग्ध लक्षण देखिएपछि उनीहरूको अन्तिम संस्कारमा रोक लगाइको छ । तीनै जना मृतकको पिसिआरपछि मात्रै अन्तिम संस्कार गरिने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएकाे छ । मृत्यु भएकाहरूमध्ये एक जना सप्तरीको रूपनी गांवपालिका-५ का हुन् । उनी मलेशियावाट फर्केका थिए । अर्का एकजना मृतक डाकनेश्वरी नगरपालीका-९ का हुन भने अर्को राजगाढ गांवपालिकाका हुन् । रुपनी-५का ५४ वर्षीय मृतक डेढ महिनाअघि मलेसियाबाट फर्केका थिए । गाउँपालिकाकै सिफारिसमा उनी होम क्वारेन्टाइनमा बसेका थिए । कोरोना संक्रमणको आशंकामा उनको अन्तिम संस्कार तत्काल रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले थप पढ्नुहोस् ...

जागरणपोस्ट २१ श्रावण २०७७, बुधबार १६:०८

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५