प्रदेश २

सप्तरीका दुई जना पुरुषमा र्‍यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ

राजविराज : सप्तरीका दुई जना पुरुषमा र्‍यापिड डायग्नोस्टिक टेस्ट ‘आरडीटी’ गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भारतको दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएपछि घरमै बस्दै आएका दुई जनाको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘आरडीटी’ गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोजेटिभ रिपोर्ट आउनेमा खडग नगरपालिकाका १ र तिलाठी कोइलाडी गाँउपालिकाका एकजना रहेका छन । अस्पतालले खडग नगरपालिकाका तीन जना, तिलाठी कोइलाडी, अग्निसाइर कृष्णासवरन, राजविराज र सुरुंगा नगरपालिकाका एक–एक जना गरी सात जनाको परीक्षण गरेको थियो । ति मध्ये दुईजनामा संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण भए नभएको पुष्टि गर्नका लागि दुबैको स्वाब धरानस्थित बीपी थप पढ्नुहोस् ...

जागरणपोस्ट ३ बैशाख २०७७, बुधबार ०८:२०

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८