Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

प्रदेश २

सिरहामा भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोटको घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएका हुन् । तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहाको लहान नगरपािलका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भ्रष्टाचार जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबारही गर्ने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले चेतावनी समेत दिएको छ । आज दिउँसो भएको बम विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते भएका छन् । थप पढ्नुहोस् ...

जागरणपोस्ट १ चैत्र २०७७, आईतवार १८:०९

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७