लुम्बिनी

गुल्मीमा आफ्नै जेठाजुद्वारा भाइबुहारी बलात्कृत

गुल्मीमा  भाइबुहारी  बलात्कारको  आरोपमा  जेठाजु  पक्राउ परेका  छन् । जिल्लाको  धुर्कोट  गाउँपालिका-६  निवासी  ३५  वर्षीय अधर्मी   (नाम  परिवर्तन)  आफ्नै  सहोदर  भाइकी  १९ वर्षीय श्रीमती बलात्कार गरेको  आरोपमा  पक्राउ परेका  हुन  । असार  १४ गते  दिउँसो  सोही  वडाको  किटानी  भन्ने  स्थानको  गोठमा  भाइ  बुहारी  बलात्कार  गरेको  आरोपमा  जाहेरी  परेपछि  शुक्रबार पक्राउ  गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  सूचना  अधिकृत  प्रहरी  निरीक्षक  श्याम प्रकाश  यादवले  जानकारी  दिए  । यादवका  अनुसार  ती  महिलाका  श्रीमान्   रोजगारीका  सिलसिलामा  देश बाहिर   छन्  । थप पढ्नुहोस् ...

Jagaran Post १८ असार २०७९, शनिबार ११:३६

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८