ब्रेकिङ न्युज:

लुम्बिनी

भारतबाट फर्किदै गर्दा एकको मृत्यु

दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । भारतबाट रोजगारी गरेर फर्कँदै गरेका दाङको बंगलाचुली गाउँपालिका रानीबाँसका २३ वर्षीय लालु घर्ती घोराहीमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । । रोजगारीको सिलसिलामा भारत गएका लालु घर्तीसहित ६ जना स्वदेश फर्किदै थिए । उनीहरू घोराहीको एक होटलमा शनिबार राति बास बसेका थिए । आइतबार बिहान घर्ती मृत अवस्थामा होटलको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीको ट्राफिक चोकमा रहेको शंकर होटलमा शनिबार राति साढे ८ बजे घर्तीसहित अन्य ६ जना बास बसेको र २०६ नम्बरको कोठामा घर्ती मृत अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई थप पढ्नुहोस् ...

सन्दीप थापा क्षेत्री ८ भाद्र २०७६, आईतवार १६:५४

गुल्मीमा एक महिला मृत भेटिइन्

सन्दीप थापा क्षेत्री

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४