प्रवास

साउदीमा आप्रवासी नेपालीलाई राहदानी वितरण

काठमाण्डौ : गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच कार्यक्रम अन्तर्गत राहदानी वितरण र नवीकरण शिविर सम्पन्न भएको छ। शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमाममा भएको उक्त कार्यक्रम ९ सय बढी आप्रवासी नेपालीले सेवा लिएको एनआरएनए साउदीले जनाएको छ। नेपाली दूतावास रियादको सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनएका पदाधिकारीहरूको सहजीकरणमा ५ सय ९८ भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागि ३ सय २४ जनाको फारम संकलन गरिएको जनाएको छ । नेपाली दूतावास रियादबाट राहदानी नवीकरणको लागि १३ नोभेम्बर र त्यसअघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागि फारम पनि थप पढ्नुहोस् ...

Jagaran Post ३ पुष २०७८, शनिबार ११:४०

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६