प्रवास

बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाको अक्सिजन सहयोग

अछाम : अछामको बयालपाटा अस्पताल लाई आज थप १० थान अक्सिजन सिलिन्डर (सिलिन्डर खरिद सहित) हस्तान्तरण गरिएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गतको यो अभियानमा संघको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान अक्सिजन सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई आज (बुधबार) हस्तान्तरण गरेका छन् । यस अघि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरि अछाममा ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । संघको यो अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान थप पढ्नुहोस् ...

जागरणपोस्ट १९ जेष्ठ २०७८, बुधबार १४:५५

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६