प्रवास

यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिज्मको गठन

जीएनएन : यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिज्मको औपचारिक घोषणा गरिएको छ । केही दिनअघि आयोजित एक भर्चुअल सम्मेलनमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिज्म (इएनसीसीटी) को घोषणा गरेका हुन् । समारोहमा यूरोपेली मुलुकहरुमा रहेका सबै नेपाली राजदूतहरुको सहभागिता रहेको थियो । नवगठित इएनसीसीटीको अध्यक्षमा दीपेशमान शाक्य चयन भएका छन् । २२ सदस्यीय कार्य समितिको महासचिवमा सोम सापकोटा (माल्टा), आर्थिक निर्देशकमा सपिला राजभण्डारी (रुस), जनसम्पर्क निर्देशकमा एकराज गिरी (स्पेन), पर्यटन व्यापार तथा लगानी निर्देशकमा सन्तोष भट्टराई (जर्मनी), सदस्यता व्यवस्थापन निर्देशकमा कमल भट्ट (स्वीटजरल्याण्ड), कार्यक्रम व्यवस्थापन निर्देशकमा कमलराज अधिकारी (फ्रान्स), सरकार समन्वय थप पढ्नुहोस् ...

जागरणपोस्ट २३ मंसिर २०७७, मंगलवार १४:३९

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८