cricket

भोला क्रीकेट क्लब बिजयी

बुटवल –  नवबिहानी क्रीकेट क्लवले आयोजना गरेको नवबिहानी नकआऊट क्रीकेट खेलअन्तर्गत आज भएको खेलमा पाठक सिमेन्ट क्रीकेट क्लव ८  विकेटले बिजयी भएको छ। रुपन्देहीको देवीनगरस्थित क्रीकेट रंगशालामा भएको आजको खेलमा भोला क्रीकेट क्लब र पाठक सिमेन्टबिच भिडन्त भएको थियो।

 

क्रीकेट क्लव
म्यान अफा दि म्याचलाई सम्मान गर्दै आयोजक पक्ष

टस जितेर ब्याटिङ्ग गरेको भोला क्रीकेट क्लवले निर्धारित १६ ओभरमा ९ रनको क्षतिमा १०३ रन बनाएको थियो भने जवाफी खेलमा पाठक सिमेन्टले २ विकेटको क्षतिमा निर्धारित १६ ओभरमैं १०४ रन् बनाएर बिजयी भएको हो।

 

उक्त खेलमा म्यान अफ दि म्याच बसन्त खड्का भएका थिए, जसले २८ ओभरमा ५० रन बनाएका थिए भने उनले ३ वटा छक्का पनि हानेका थिए।

 

यसैगरि सोही क्लबले आयोजना गरेको अर्को एक खेलमा तिनाऊ क्रीकेट क्लब १६ रनले बिजयी भएको छ। टस जितेर ब्याटिङ्ग गरेको तिनाऊ क्रीकेट क्लवले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा १४७ रन् बनाएको थियो भने जवाफी खेलमा एकता क्रीकेट क्लवले ८ विकेटको क्षतिमा १३१ रन् बनाएको थियो।

 

खेलमा म्यान अफ दि म्याच सूवास भएका थिए।

 

नव बिहानी नकआउट क्रिकेट प्रतियोगितामा चिन्टुमिन्टु इलाभेन बिजयी

नव बिहानी नकआउट क्रिकेट कपमा दारी ग्याङ्ग रुपन्देहीको शानदार जित

 

जागरणपोस्ट १८ मंसिर २०७७, बिहीबार १४:००

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०